नेपाल–जापान सम्बन्धको कथामा ‘जहाजैमा’, मुख्य भूमिकामा जापानीज अभिनेत्री रजेल

June 19, 2025 at 05:17 AM
1 min read

काठमाडौं- निर्देशक कृषा चौलागाईंले नयाँ फिल्म ‘जहाजैमा’ मा साइन गरेसँगै यसको चर्चा खुबै छ । कृषाले जापान पुगेर यो फिल्मको निर्देशन गर्ने सम्झौता गरेकी थिइन् । हाल उनी प्रि–प्रोडक्सनको काममा धमाधम लागिरहेकी छिन् । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ । फिल्मको निर्माणपक्षले फिल्मकी मुख्य नायिकाको नाम सार्वजनिक गरेको छ । यो फिल्ममा जापानीज अभिनेत्री रजेल इचिमियाले काम गर्ने पक्का भएको हो । कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरे पनि उनको विषयमा केही पनि उल्लेख गरेकी थिइनन् । सार्वजनिक पोस्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छाता मुनी उभिएकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...