काठमाडौं– गत जेठ २ गते प्रदर्शनमा आएको नेपाली फिल्म ‘हेल्लो काशीराम’ ले सोचे अनुरुपको व्यवसाय गर्न असफल रह्यो । भनिन्छ, ‘हेल्लो काशिराम’ ले आफ्नो फिल्मको पोस्टरको समेत पैसा उठाउन नसक्ने किसिमको व्यापार गरेको छ । यो फिल्म सिनेमा हमाल प्रदर्शन भएपछि देशभरिका जम्मा एक सय चार जनामात्र दर्शकले हेरेको तथ्यांक प्राप्त भएको छ । फलस्वरुप यो फिल्मले एक लाख रुपैयाँको पनि व्यवसाय गर्न नसकेको बताइएको छ । अभिनेता दीलिप रायमाझीको प्रमुख भूमिका रहेको फिल्म ‘हेल्लो काशिराम’ लाई रिम विश्वकर्माले निर्देशन गरेका हुन् भने फिल्मको कथा पनि निर्देशक विश्वकर्माले नै तयार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...