कासा लाउन्जको वार्षिकोत्सवमा सबिन राई र द फारोको विशेष प्रस्तुति रहने

June 19, 2025 at 07:20 AM

काठमाडौं – दरबारमार्ग स्थित टाइम्स स्क्वायर मलमा रहेको लोकप्रिय कासा लाउन्ज एन्ड बारले आफ्नो सातौँ वार्षिकोत्सव आउँदो शनिवार भव्य समारोहका साथ मनाउने भएको छ। । यस अवसरमा लाउन्जले ग्राहकहरूलाई अविस्मरणीय मनोरञ्जन प्रदान गर्न प्रख्यात गायक साबिन राई र द फारो ब्यान्डको प्रत्यक्ष प्रस्तुति रहने घोषणा गरेको छ । लाउन्जले यस विशेष रातलाई “७ वर्षको अविस्मरणीय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...