‘जहाजैमा’ जोडिइन् जापानी अभिनेत्री रजेल इचिमिया

June 19, 2025 at 09:16 AM
1 min read

काठमाडौँ- फिल्म ‘जहाजैमा’मा जापानी अभिनेत्री रजेल इचिमिया अनुबन्धित भएकी छन्। रजेल जापानकी नायिका तथा मोडल हुन्। उनी फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएको निर्माण टिमले जनाएको छ। साथै उनको एक पोस्टर पनि सार्वजनिक भएको छ। हिउँले भरिएको दृश्यसहित पोस्टरमा उनी छातामुनि उभिएकी छन्। निर्देशक कृषा चौलागाईंले फिल्ममा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपूर्ण भएपनि रोचक हुने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...