‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेल इचिमिया अनुबन्धित

June 19, 2025 at 09:42 AM

द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा निर्माण हुने तेस्रो सिनेमा ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेल इचिमिया अनुबन्धित भएकी छन् । निर्देशक कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर सेयर गरेपनि उनको बिषयमा केही पनि उल्लेख गरेकी थिइनन् । बिहीबार निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै सिनेमामा जापानीज अभिनेत्री रजेल इचिमियाले काम गर्ने पक्का भएको जानकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...