‘पिताम्बर’ निर्देशक चौलागाईंको ‘जहाजैमा’मा जापानिज नायिका तय

June 19, 2025 at 08:57 AM

पिताम्बर निर्देशक कृषा चौलागाइले नयाँ फिल्म ‘जहाजैमा’मा फिल्मकी मुख्य नायिकाको नाम सार्वजनिक गरेको छ । यो फिल्ममा जापानीज नायिका रजेल इचिमियाले काम गर्ने पक्का भएको हो । कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरेपनि उनको बिषयमा केही पनि उल्लेख गरेकी थिइनन् । सार्वजनिक पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...