यस्तो छ ‘रङ डेस्टिनेशन–२’ को ‘ब्रेक डान्स’

June 19, 2025 at 10:30 AM

काठमाडौं– सिमा गुरुङद्वारा निर्देशित नेपाली फिल्म ‘रङ डेस्टिनेशन–२’ को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी तथा गायक ओम सुनारको स्वर रहेको यो रोमान्टिक शैलीको गीतमा संगीत पनि गायक सुनार नै दिएका छन् । गीतका शब्द मुना शाहले रचना गरेकी हुन् । गीतको भिडियो भने डान्सिङ शैलीमा तयार पारिएको छ । भिडियोमा फिल्मका मुख्य कलाकार आयशा तामाङ तथा किरण श्रेष्ठ देखिएका छन् । कल्चरल ड्रेस तथा कोरससमेत प्रयोग गरिएको गीतको कोरियोग्राफी रोशनी थापा मगरले गरेकी हुन् । फुलमुन मोसन फिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्म हरर तथा थ्रिलर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...