शैलेन्द्र बज्राचार्य निर्देशित लघु सिनेमा ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक

June 19, 2025 at 11:43 AM

द सिनेमा टाइम्स, काठमाडौं । शैलेन्द्र बज्राचार्यको लेखन तथा निर्देशनमा तयार पारिएको लघु सिनेमा ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ। ‘खाली बोतलहरू, खाली कागजहरू’ उपशीर्षक सहित सार्वजनिक भएको यो सिनेमाले वर्तमान युवा पीढीहरूको विदेशी मोहले विदेशकै बसाईका कारण वृद्ध वृद्धाहरूले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडहरूलाई कलात्मक ढङ्गले चित्रण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...