‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक

June 19, 2025 at 11:34 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता किरण श्रेष्ठ र डेव्यु अभिनेत्री आयशा तामाङको मुख्य भूमिका रहेको सिनेमा ‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक गरिएको छ । समीक्षा अधिकारी र ओम सुनारको स्वर रहेको गीतमा गायक सुनार स्वयंको संगीत तथा मुना शाहको शब्द रचना छ । डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियोमा किरण र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...