सर्ट फिल्म ‘खाली सिसी नयाँ कागज’ रिलिज

June 19, 2025 at 12:03 PM
1 min read

रंगखबर, काठमाडौँ: शैलेन्द्र बज्राचार्यको लेखन,तथा निर्देशनमा तयार पारिएको लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ। “Empty Bottles, Blank Papers” उपशीर्षक सहित सार्वजनिक भएको यो चलचित्रले, वर्तमान युवा पीढीहरूको विदेशी मोहले विदेशकै बसाईका कारण वृद्ध वृद्धाहरूले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडहरूलाई कलात्मक ढङ्गले चित्रण गरेको छ । चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...