कृषाको ‘जहाजैमा’मा जापानीज हिरोईन रजेल इचिमिया

June 19, 2025 at 11:36 AM

रंगखबर, काठमाडौँ: निर्देशक कृषा चौलागाइले नयाँ फिल्म ‘जहाजैमा’मा साइन गरेसँगै यसको चर्चा खुबै छ । कृषाले जापान पुगेर यो फिल्मको निर्देशन गर्ने संझौता गरेकी थिइन् । हाल उनी प्रि–प्रोडक्सनको काममा धमाधम लागिरहेकी छिन् । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ । फिल्मको निर्माणपक्षले फिल्मकी मुख्य नायिकाको नाम सार्वजनिक गरेको छ । यो फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...