काठमाडौँ । ‘मिस नेपाल पिस २०२५’ को खोजी सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जानकारी गराएको हो । प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ। प्रतियोगिताका शीर्ष तीन विजेताले नगद […]
The post मिस नेपाल पिस २०२५ को खोजी सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...