‘मोहर’को ‘चाहिँदैन मोहर’ गीतमा पल र नीतिको प्रेमालाप

June 19, 2025 at 11:03 PM

काठमाडौं । साउनको २३ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘मोहर’को गीत सार्वजनिक भएको छ । ‘चाहिँदैन मोहर पर्दैन सुकी’ बोलको गीत निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको हो । सरद हुमागाईं र विशाखा साहीको स्वर रहेको गीतमा प्रमोद ढुंगानाको शब्दरचना छ भने संगीत सुरेश अधिकारीले गर्नुभएको हो । प्रेमिल गीतमा प्रेमीप्रेमिकाले एअर्काप्रति दर्शाएको प्रेमभाव छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...