ओम र समीक्षाको स्वरमा ‘रङ डेस्टिनेशन २’को ‘ब्रेक डान्स’ सार्वजनिक

June 19, 2025 at 10:59 PM

काठमाडौं । चलचित्र ‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक गरिएको छ । समिक्षा अधिकारी र ओम सुनारको स्वर रहेको रोमान्टिक गीतमा संगीत पनि गायक सुनारकै छ भने गीतका शब्द मुना शाहले लेख्नुभएको हो । गीतको भिडियो भने डान्सिङ फेवरमा तयार गरिएको छ । जसमा चलचित्रका मुख्य कलाकार आयशा तामाङ र किरण श्रेष्ठ देखिनुभएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...