सात हलमा ‘अञ्जिला’ को १०० दिन

June 20, 2025 at 06:16 AM
1 min read

काठमाडौँ- गत वर्ष फागुन २९ मा प्रदर्शन भएको फिल्म ‘अञ्जिला’ आज प्रदर्शनको एक सय दिन पुगेको छ। फिल्म शुक्रबार काठमाडौँको क्युएफएक्स सिनेमाअन्तर्गत सामाखुसीस्थित सिटी स्क्वायर मल, कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक मिलन चाम्सले सबै दर्शकप्रति आभार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...