‘झिँगे दाउ–२’ मा केकीपछि जोडिइन् आँचल

June 20, 2025 at 08:08 AM

काठमाडौं– ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको फिल्म ‘झिँगे दाउ–२’ मा अभिनेत्री केकी अधिकारीपछि अभिनेत्री आँचल शर्मा पनि जोडिने भएकी छिन् । अभिनेत्री केकी अधिकारीले केहि समय अगाडि फिल्ममा काम गर्न निर्माण पक्षसँग कागजी सम्झौता गरेकी थिइन् । ‘झिँगे दाउ’ ले गरेको सफल व्यवसायका कारण निर्देशक देउजाले फिल्मको सिक्वेल अर्थात झिँगे दाउ–२ बनाउन लागेका हुन् । फिल्ममा अभिनेताको रुपमा मुकुल भुसाल जोडिनुको साथै अन्य लोकप्रिय कलाकारहरु पनि जोडिने तयारी भइरहेको छ । त्यस्तै फिल्माका लागि आवश्यक तयारी भइरहेको र फिल्मलाई दशैँपछि फ्लोरमा लैजाने योजना निर्देशक देउजाको रहेको छ । झिँगे दाउ–२ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...