‘माग्ने राजा’ मा माग्ने बुढाको पारिश्रमिक ५० लाखभन्दा पनि बढी !

June 20, 2025 at 11:48 AM

काठमाडौं– अभिनेता केदार घिमिरे अर्थात माग्ने बुढाको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को शुक्रवार फर्स्टलूक पोष्टर सार्वजनिक गरिएको छ । दुई पोष्टरसंगै फिल्मको प्रदर्शन मिति भदौ ६ गते भएको पनि सार्वजनिक गरिएको छ । फिल्मका दुई फरक पोस्टरमध्ये एउटामा केदार घिमिरे मात्र देखिएका छन् भने अर्कोमा फिल्मकी अभिनेत्री वर्षा शिवाकोटी तथा विल्सन विक्रम राई पनि देखिएका छन् । पहिलो पोस्टरमा केदार घिमिरे अर्थात माग्ने बुढा वास्तवमै राजकीय पोजमा देखिएका छन् । उनी एउटा सिँहासनमा बसेका छन् भने उनले पहिरन पनि राजाले लगाउने जस्तै लगाएका छन् । पहेँलो सर्ट–पाइन्ट, पहेँलो मोजा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...