फर्स्टलूक पोस्टरमा ‘माग्ने राजा’, भदौ ६ गते प्रदर्शनमा आउने

June 20, 2025 at 10:43 AM

काठमाडौं– ऋषि लामिछानेको निर्देशनमा निर्माण गरिएको नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्म आगामी भदौ ६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा ल्याउने जानकारी दिइएको छ । फिल्मका सार्वजनिक दुई पोस्टर मध्ये एउटामा अभिनेता केदार घिमिरे ९माग्ने बुढा० कुर्सीमा पैसासहित राजकिय अवतारमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा फिल्मका तीन मुख्य कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई स्थान दिइएको छ । यो फिल्मबाट निर्देशक ऋषि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...