‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा लागि अमेरिकाबाट नेपाल आइपुगे निर्देशक र नायिका

June 21, 2025 at 04:47 AM
1 min read

काठमाडौं- यहि असार २७ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रचार प्रसारको चलचित्रका निर्देशक मित्र प्रधान र नायिका आयुषा समाल नेपाल आइपुगेका छन् । आज शनिवार बिहान अमेरिकाबाट फिल्म रिलिजको लागि नेपाल आइपुगेका हुन् । फिल्मका अभिनेता रोशन श्रेष्ठले उनीहरूलाई एयरपोर्टमा स्वागत गरेका थिए । निर्देशन प्रधान र अभिनेत्री समाल अमरिकामा नै बस्छन् । निर्देशन प्रधानले अमेरिकामा विभिन्न सहरमा भएको प्रदर्शन र दर्शको राम्रो प्रतिक्रयाबाट आफूलाई हौसला मिलेको र अब यहि असार २७ गतेबाट नेपालमा प्रदर्शन हुँदा नेपाली दर्शकको साथ र सहयोग ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...