काठमाडौं । चलचित्र ‘झिँगेदाउ-२’मा नायिका आँचल शर्मा अनुबन्धित हुनुभएको छ । आँचल र चलचित्रका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाबीच अभिनय सम्झौता भएको हो । यो चलचित्रमा यसअघि नायिकाको रूपमा केकी अधिकारी अनुबन्धित हुनुभएको थियो । चलचित्रमा नायक मुकुन भुसाल पनि जोडिएको निर्देशक देउजाले बताउनुभयो । ‘झिँगे दाउ’कै सिक्वेलको रूपमा ‘झिँगेदाउ २’ बन्न लागेको हो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...