अष्ट्रेलियामा ‘काँडेतार’, क्यानडा र अन्य देशमा पनि प्रदर्शन हुँदै

June 21, 2025 at 10:29 PM

काठमाडौं । चलचित्र ‘काँडेतार’ अष्ट्रेलियाको एडिलेटमा प्रदर्शन गरिएको छ । चलचित्र प्रदर्शन गर्ने क्रममा निर्माता अञ्जु केसीको उपस्थित रहेको थियोे । चलचित्र हेर्न एनआरएन, आईसिसी सुजन अधिकारी, पूर्वएनआरएन अध्यक्ष दीपक बिष्ट, एनआरएन अध्यक्ष नवीन कँडेल, एनआरएन सल्लाहकार महेश गौतम, सिटी काउन्सिल अफ मेरियोन रेनुका लामा, प्रिन्सिपल चन्द्रमनि पाण्डे, समाजसेवी गणेशप्रसाद पराजुली, अशोक केसी, पत्रकार बालगोपाल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...