धादिङका दुई विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम

June 22, 2025 at 03:41 AM

धादिङ– फिल्मको माध्यमबाट शिक्षालाई जीवन्त बनाउने उद्देश्यले सिद्धलेक गाउँपालिका वडा नं.२ स्थित श्री नलाङ पात्ले माध्यामिक विद्यालय तथा श्री सिद्देश्वर माध्यामिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रमको आयोजना चोया डिजिटल सोलुसनले गरेको हो भने कार्यक्रमको व्यस्थापन सेलिब्रेटी नेपालले गरेको हो । कार्यक्रममा नेपाली फिल्म ‘झिगेदाउ’ प्रदर्शनी गरिएको थियो, जसमा दुई विद्यालयका शिक्षक तथा ५३० जना विद्यार्थीको सहभागिता रहेको थियो । श्री नलाङ पात्ले माध्यामिक विद्यालयबाट ३६० जना र श्री सिद्देश्वर माध्यमिक विद्यालयबाट १७० जना विद्यार्थी सहभागी थिए । कार्यक्रममा चलचित्र विकास बोर्ड, सञ्चार रजिष्टारको कार्यालय बागमती प्रदेश र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...