काठमाडौं- साउनको अन्तिम साताबाट छायाङ्कनमा जान लागेको फिल्म ‘राम नाम सत्य’को पि–प्रोडक्सनको काम हाल धमाधम चलिरहेको छ । फिल्मका लागि कलाकारहरू फाइनल गर्ने क्रम पनि चलिरहेको छ । फिल्ममा अभिनेताद्धय बिराज भट्ट, सुशिल श्रेष्ठ, अभिनेत्रीद्धय दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् । अब, फिल्ममा कलाकार सुनिल थापालाई पनि अनुबन्धित गरिएको छ । निर्देशक माइकल चन्दका अनुसार, सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ । माइकलले भने–‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदै छौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...