‘राम नाम सत्य’मा कस्तो भूमिकामा हुनेछन् सुनिल थापा ?

June 22, 2025 at 06:59 AM
1 min read

काठमाडौं – आगामी साउनको अन्तिम साताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्र ‘राम नाम सत्य’को प्री-प्रोडक्सन कामले अहिले तीव्रता पाएको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्न लागेको यस चलचित्रमा कलाकार छनोटको काम पनि अन्तिम चरणमा पुगेको छ । चलचित्रमा यसअघि नै बिराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी र सुपुष्पा भट्ट जस्ता स्थापित कलाकारहरू अनुबन्धित भइसकेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...