ईटहरी– २०५० सालमा निर्देशन गरेको एउटा टेलिश्रृंखलाका कारण निर्देशक सागर ढुंगेल कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको हातबाट सम्मानित भएका छन् । ३२ वर्षअघि थारु भाषाको टेलिश्रृंखला ‘चित्त भूत’ निर्देशन गरेका ढुंगेल शुक्रवार सुनसरीको झुम्कामा आयोजिक एक समारोहमा सम्मानित भएका हुन् । शुक्रवार तथा शनिवार दुई दिनसम्म आयोजित चौथो राष्ट्रिय थारु चलचित्र तथा साँस्कृतिक महोत्सवमा ३२ वर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारित थारु भाषाको टेलिश्रृंखला ‘जित्त भूत’ का पटकथा तथा सम्वाद लेखक तथा निर्देशक ढुंगेल सम्मानित भएका हुन् । थारु चलचित्र तथा साँस्कृतिक संघ केन्द्रिय समितिका अध्यक्ष तथा थारु फिल्मका महानायक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...