मनिषले ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ मा किन गरेनन् अभिनय ?

June 22, 2025 at 09:19 AM
1 min read

काठमाडौं- फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदै छ । विजय बराल मुख्य भूमिकामा रहेको फिल्मको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् । मनिष ‘प्रेमगीत ३’ का अभिनेता हुन् । मनिष ‘प्रेमगीत ३’मा प्रदीप खड्कापछि मुख्य भूमिकामा थिए । ‘प्रेमगीत ३’मा रुचाइएका उनी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा भने एसोसिएट डिरेक्टरको भूमिकामा बसेका छन् । यो फिल्ममा उनलाई दर्शकले अभिनेताका रूपमा देख्न पाउने छैनन् । अर्थात् उनले यसमा अभिनय गरेका छैनन् । मनिष फिल्म पढेका अभिनेता हुन् । पढेर सिने करियरमा होमिएका उनले ‘जनै हराएको मान्छे ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...