अभिनेतासँगै ए डितिर होमिए मनिष राउत

June 22, 2025 at 12:01 PM
1 min read

काठमाडौँ-  फिल्म ‘प्रेमगीत ३’ बाट चर्चा कमाएका अभिनेता हुन् मनिष राउत। पहिलाे फिल्ममै दर्शककाे नजरमा पर्न सफल उनी अर्काे फिल्ममा देखिएका छैनन्। पर्दामा भन्दा पर्दा पछाडीकाे  कामबाट उनी आफूलाई निखार्ने प्रयासमा छन्। उनले  ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ मार्फत एसोसिएट डिरेक्टरकाे रूपमा काम गरेका छन्। हरेक अभिनेताको चाहना निर्देशन तिर पनि हुने गरेको भन्दै उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...