डेब्यु निर्देशक एकताको ‘हर्ष’ मंसिर १२ मा

June 23, 2025 at 07:39 AM
1 min read

काठमाडौँ- एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’ आगामी मंसिर १२ मा प्रदर्शन हुने भएको छ। फिल्मको टाइटल भिडियोसँगै निर्माण टिमले मंसिर १२ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। उक्त भिडियोमा स्व. निर्देशक शिव रेग्मीप्रति समर्पित गरिएको छ। निर्देशक पौडेल स्व. निर्देशक रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...