काठमाडौं- फरक धारको कथा, विश्वस्तरीय भिजुअल इफेक्ट्स र दमदार एक्सनका साथ नेपाली फिल्म ‘महाकाव्य’ निर्माणको तयारीमा जुटेको छ । खुसी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको हाल प्री-प्रोडक्सन कार्य तीव्र गतिमा अगाडि बढिरहेको निर्माण टिमले जनाएको छ । फिल्मको निर्देशन मदन खड्काले गर्दैछन्, जो यसअघि थुप्रै चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । ‘महाकाव्य’ खड्काको डेब्यु फिल्म हुनेछ । एक्सन निर्देशनमा शुक्रराज शाह रहनेछन् । फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ । थिम पोस्टरमा दुई ज्वालामुखी भालाहरूको टक्कर भएको दृश्य समावेश छ । यसले फिल्मले केही नयाँ दिने संकेत बुझ्न सकिन्छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...