नेपाली फिल्ममा अभिनय गर्दै बलिउड अभिनेता प्रदिप रावतकी श्रीमती कल्याणी ?

June 23, 2025 at 07:47 AM

काठमाडौं– हुन त कला, संस्कृति तथा संगीतमा कुनै सीमा हुँदैन । भाषै नचाहिने संगीतको मीठो धुनले पनि मानिसलाई लट्ठ बनाइरहेको हुन्छ, अर्कै भाषामा बनेको गीतको लय कर्णप्रिय छ त्यसमा पनि मानिस रमाउन सक्छ । अझ सुन्दै नसुनेको भाषामा बनेका फिल्ममा अंग्रेजी सब–टाइटलका कारण विश्वका सबै देशका दर्शकले मनोरञ्जन लिन सक्छन् । अहिले नेपाली फिल्महरुले पनि त्यस्तै सफलता हासिल गरिरहेका छन् । भारत लगायत विश्वका अधिकांश देशमा नेपाली फिल्म प्रदर्शन हुन थालेका छन् । फलस्वरुप विदेश कलाकारहरु पनि नेपाली फिल्ममा अभिनय गर्न सहजै तयार हुन थालेका छन् । यतिबेला ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...