स्वर्गीय निर्देशक शिव रेग्मीलाई समर्पित चलचित्र ‘हर्ष’ मङ्सिर १२ गते रिलिज हुने

June 23, 2025 at 07:46 AM

काठमाडौं – एकता पौडेलको निर्देशनमा बनेको चलचित्र ‘हर्ष’को प्रदर्शन मिति घोषणा भएको छ । सोमबार सार्वजनिक गरिएको चलचित्रको टाइटल डिजाइनमार्फत ‘हर्ष’ आगामी मङ्सिर १२ गते देशभर प्रदर्शनमा आउने जानकारी दिइएको हो । निर्देशक पौडेलले यस चलचित्रलाई आफ्ना स्वर्गीय मामा तथा प्रसिद्ध निर्देशक शिव रेग्मीप्रति समर्पित गरेकी छन् । भिडियोको सुरुवातमै यो समर्पण उल्लेख गरिएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...