काठमाडौं– अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘फर्की फर्की’ को केही दृष्यमा आफ्नो मोबाइल नम्बर प्रयोग भएपछि साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा फोन नम्बर दुरुपयोग भएको भन्दै मुद्दा दर्ता गरे । साहित्यकार श्रेष्ठले अभिनेता अनमोल केसी तथा फिल्मको टिमविरुद्ध मुद्दा दायर गरेका हुन् । यसैबीच, श्रेष्ठले प्रतिवादी बनाएका फिल्मका निर्माता रोहित अधिकारीले एमएसएम ओटीटी प्लेटफर्मबाट प्रसारण भएको फिल्मबाट उक्त मोबाइल नम्बर समावेश दृष्य हटाइएको बताएका छन् । एमएसएमबाट मोबाइल नम्बर समावेश गरेको फिल्मको दृष्य हटाइएको निर्माता अधिकारीको भनाइ छ । उनी भन्छन् – ‘अब फिल्मको नयाँ फाइल अपलोड हुनेछ, जसमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...