लिम्बु फिल्मले जित्यो आदिवासी चलचित्र महोत्सव

June 23, 2025 at 11:09 AM
1 min read

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फिल्मले मनोरञ्जन प्रदान गर्नुका साथै भाषा, कला र संस्कृतिको संरक्षण गर्ने बताए । आइतबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवको पाँचौँ संस्करणको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आफ्नो भाषाका फिल्म, साहित्य र सङ्गीतका गतिविधि बढाउन आग्रह गरे । उनले भने, ‘हामी सबैको भाषा नेपाली हो, तर हामी जनजातिको आफ्नो भाषा छ, त्यसलाई पनि अगाडि बढाउनु पर्छ । हामीले आफ्नो भाषा बोल्न छाडेकै कारण त्यो नयाँ पुस्तासम्म पुग्न सकेको छैन । अहिलेका नयाँ पुस्तालाई आफ्नो भाषा आउँदैन, संस्कृतिका बारेमा ज्ञान ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...