प्रकाश र शान्तिले रेकर्ड गरे ‘पूजार सार्की’को गीत

January 23, 2024 at 05:57 AM

रंगखबर, काठमाडौँ: अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी फिल्म ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपूत र शान्ति श्री परियारले स्वर दिएका छन् । फिल्मका निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमार्फत गायक सपूतसँगको फोटो शेयर गर्दै गीत रेकर्डिङ भएको जनाएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...