काठमाडौं- अभिनेता अनमोल केसीले सोमवार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो आगामी यात्राको बारेमा जानकारी गराउँदै लामो समयको बिश्राम पश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्न लागेको बताएका छन् । ‘म हजुरहरुमाझ ‘जेरी अन टप’,’बाटुलो जुन’ तथा ‘ए मेरो हजुर-५’ मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ हजुरहरुमाझ उपस्थित हुन लागेको यो खुशीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र हर्षित छु, उनले भनेका छन्-‘आजसम्मको मेरो यस नेपाली चलचित्र उद्योगमा साथ, सहयोग, सुभेच्छा र माया, हौसला र प्रेरणा प्रदान गर्नुृहुने मेरो निर्माता, निर्देशक, सहकर्मी मित्रहरु, टेक्निसियन, मिडिया तथा आदरणीय भगवानरुपी दर्शकहरुप्रति म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...