प्रेम बानियाँको वृत्तचित्र ‘जिरो टु ८८४८’को ट्रेलर सार्वजनिक

June 23, 2025 at 01:33 PM

द सिनेमा टाइम्स, काठमाडौं । वृत्तचित्र ‘जिरो टु ८८४८’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । निरञ्जन पाण्डे र बलराम बुढाथोकीले निर्देशन गरेको वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँले तयार पारेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...