काठमाडौँ । अभिनेता सरोज खनाल रङ्गमञ्च र फिल्मका लागि परिचित नाम हो । उनले तीस भन्दा बढी नाटक र सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । नेपाली फिल्ममा अभिनेता हुँदै पछिल्लो समय सहअभिनेताका रूपमा काम गरिरहेका खनालले आठ वर्षको अन्तरालमा नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा काम गरेका छन् । विसं २०७४ ‘बाह्र दुर्वासा’ […]
The post नाटकको लागि फिल्म छोड्दै सरोज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...