मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक क्षेत्रमा र कारोबारमा अनुभवी व्यक्तिको साथ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ र सहयोग मिल्नेछ। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजमा मान […]
The post आज–१० आषाढ २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...