अमेरिकामा १६ नेपाली स्रष्टा र अभियन्ता ‘ईनास राष्ट्रिय सम्मान २०२५’द्वारा सम्मानित

June 24, 2025 at 03:18 AM

बाल्टिमोर – नेपाली कला, संस्कृति र समाजसेवाको प्रवर्द्धनमा अमेरिकामा रहेर विशिष्ट योगदान पुर्‍याउने १६ जना व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को अमेरिका च्याप्टरले ‘ईनास राष्ट्रिय सम्मान २०२५’ बाट विभूषित गरेको छ । शनिवार बाल्टिमोरमा आयोजित एक भव्य समारोहका बीच उनीहरूलाई सम्मान प्रदान गरिएको हो । ईनास अमेरिकाका अध्यक्ष राहुल केसीको सभापतित्व र ईनास ग्लोबलकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...