फर्स्टलूकमा म्याक्स, रविन्द्र र प्रदीपको ‘लाली बजार’

June 24, 2025 at 06:05 AM

काठमाडौं– उत्कृष्ट नेपाली फिल्महरु निर्माण गरिएको निर्माण संस्था षट्कोण आट्र्सले नयाँ फिल्म ‘लाली बजार’ निर्माण गर्ने घोषणा गरेको छ । मंगलवार बिहान सामाजिक सञ्जालमा फस्ट लूक पोस्टर सार्वजनिक गर्दै यो यो फिल्म निर्माण हुने घोषणा गरिएको हो । यो फिल्म आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने छ । अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहने यो फिल्मको फस्टलूकमा उनकै चरित्रलाई चित्रण गरिएको छ । तस्विरमा उनी गर्भवती महिलाको भूमिकामा देखिन्छिन् । फिल्मको फर्स्टलूक रोयल भिमसेनले तयार पारेका हुन् । यो फिल्मलाई याम थापाले निर्देशन गर्नेछन् । प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...