काठमाडौं– अभिनेत्री रेखा थापाले झण्डै एक महिनासम्म मञ्चन भएको नाटक ‘मीरा’ बाट भरखरै फुर्सद पाएकी छिन् । गत शनिवार अर्थात असार ७ गते साँझ कान्तिपुर थिएटर उक्त नाटकको अन्तिम शो मञ्चन भएको थियो । ‘मीरा’ मा फिल्मको पर्दाभन्दा पृथक देखिएकी अभिनेत्री थापा नाटकको मञ्चनलगत्तै पुनः नयाँ अवतारमा दर्शकमाझ पुगेकी छिन् । यसपटक अभिनेत्री थापा सञ्चारकर्मीको भूमिकामा दर्शकमाझ आएकी छिन् । उनी आफ्नै यूट्युब च्यानलबाट प्रसारण हुन थालेको कार्यक्रम ‘दोस्रो अध्याय’ को प्रस्तोताको रुपमा प्रस्तुत हुन थालेकी छिन् । रंगमञ्चबाट एकै पटक यूट्युबमा आउँदा उनी झनै उत्साहित देखिएकी छिन् । कलाकर्मीसंगको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...