फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

June 24, 2025 at 07:55 AM
1 min read

काठमाडौं- नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा)को फष्टलुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर फष्टलुक्सको रूपमा सार्वजनिक गर्दै प्रचार पनि थालेको हो । ज्योतिराज राई प्रस्तुतिकर्ता रहेको फिल्मको फष्टलुक्समा मुख्य कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमिमा देखिएको काठमाडौं सहर र बिजुवा पनि समेटिएको छ । पोस्टरले गहिरो विषयवस्तु प्रस्तुत गरेको अनुमान गर्न सकिन्छ । फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ, विनोद ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...