‘लाली बजार’ को पोस्टर– स्वस्तिमाको फिल्मी लूक, तर दर्शकले दिए रियल शुभकामना

June 24, 2025 at 06:44 AM

काठमाडौं– आगामी फागुन १ गते प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘लाली बजार’ को फर्स्टलूक पोस्टरले अभिनेत्री स्वस्तिमा खड्काको भूमिकाका बारेमा अनुमान लगाउन सजिलो भएको छ । यो फिल्ममा उनी यौनकर्मी महिलाको भूमिकामा प्रस्तुत हुन लागेको पोष्टरबाटै स्पष्ट भैसकेको छ । फिल्मको पोस्टर तथा शीर्षकले फिल्मको कथावस्तुमा पक्कै पनि यौनकर्मीको विषयमा आधारित हुन पर्छ भन्ने देखाएको छ । पोस्टर हेर्दा स्वस्तिमालाई फुल मेकअपमा कुनै कोठाको ढोकामा कुनै ग्राहकको पखाईमा भएको बुझिएको छ । तर गर्भवती अवस्था स्वस्तिमाको फुल मेकअप लुकको पोस्टरले भने दर्शकमाझ कौतुहलता पनि बढाएको छ । नबढाओस् पनि कसरी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...