निर्देशक लामाले ‘तथास्तु’ बनाउने

June 24, 2025 at 05:59 AM
1 min read

काठमाडौं- ‘डोरी’ का निर्देशक अरुण लामाले दोस्रो फिल्म ‘तथास्तु’ निर्माण गर्ने भएका छन् । उनले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । सार्वजनिक गरिएको पोस्टरमा फिल्मको छायांकन अर्को वर्ष अर्थात् २०८३ को सुरुवातमा हुनेछ भने प्रदर्शन सन् २०२७ मा हुनेछ । जी. सेभेन प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहने यो फिल्मका निर्देशक लामाले ‘तथास्तु’ केवल फिल्म नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए । उनका अनुसार फिल्मले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ । साथै, ‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक भगवानको लोक र ‘मानिसहरूको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...