विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १६ व्यक्तिलाई ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान

June 24, 2025 at 06:47 AM

द सिनेमा टाइम्स, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को अमेरिका च्याप्टरले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १६ व्यक्तिलाई ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरेको छ । अमेरिकी समयानुसार शनिबार आयोजित समारोहमा अमेरिकामा रहेर नेपाली भाषा, संस्कृति, खेलकुद, व्यवसाय, समाजसेवामा योगदान पुर्‍याउनेहरूलाई सम्मान प्रदान गरिएको हो । ईनास अमेरिकाका अध्यक्ष राहुल केसीको अध्यक्षता र ग्लोबलकी संरक्षक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...