‘ए मेरो हजुर ५’मा अनमोल अनुबन्धित, सुहानासँग ह्याट्रिक

June 24, 2025 at 06:38 AM

युवा स्टार अनमोल केसी फिल्म ‘ए मेरो हजुर ५’ मा अनुबन्धित भएका छन् । झरना थापाले निर्देशन गर्ने ए मेरो हजुरको पाँचौ श्रृंखलामा अनमोल र निर्माता सुनिल कुमार थापाबिच सोमबार कागजी रुपमै सम्झौता भएको हो । निर्माता सुनिलकुमार थापाले पाँचौ श्रृंखलाको शीर्ष भूमिकामा अनमोललाई अनुबन्धित गरिएको बताएका छन् । केसीले पनि सामाजिक संजालमार्फत यसबारे जानकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...