‘रियाल रिङ्गेट’ को ‘जिन्दगी उडि जाने…’ मा प्रवासी नेपालीको यथार्थ (भिडियो)

June 24, 2025 at 09:57 AM

काठमाडौं– अगामी साउन १६ गतेदेखि प्रदर्शनमा आउने निर्देशक विभोर पोखरेलद्वारा निर्देशित फिल्म रियाल रिङ्गेट’ को पहिलो गीत ‘जिन्दगी उडि जाने’ को भिडियो मंगलवार सावर्जनिक गरिएको छ । नयाँ वानेश्वरस्थित आईएनआई सिनेमामा आयोजित एक समारोहमा गगन लाल प्रधानद्वारा निर्मित उक्त फिल्मको पहिलो ओरिजिनल साउण्ड ट्रयाक सार्वजनिक गरिएको हो । फिल्मको कथावस्तुलाई समेत चित्रण गरिएको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु प्रमोद चौलागाई, नीता ढुंगाना, रविन्द्र खड्कासहितका अधिकांश कलाकारहरु फिचर्ड गरिएको छ । केतन क्षेत्रीको स्वरको यो गीतका शब्दहरु कोशिश क्षेत्री तथा रवि मल्लले रचना गरेका हुन् । चन्द ध्वान केसीले यो गीतलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...