कृषाको ‘जहाजैमा’ मा माग्ने बुढा

June 24, 2025 at 12:05 PM

काठमाडौं– निर्देशक कृषा चौलागाईँको नयाँ फिल्म ‘जहाजैमा’ जापानी अभिनेत्री रजेल इचिमिया देखिने कुराले राम्रै चर्चा बटुलिरहेको समयमा अहिले फिल्मको मुख्य भूमिकामा अभिनेता केदार घिमिरे देखिने कुराले थप चर्चा बटुलेको छ । फिल्मको मुख्य भूमिकाका लागि निर्माण टीमले माग्ने बुढासंग कागजी सम्झौता गरेको छ । अहिले माग्ने बुढा एकपछि अर्को फिल्ममा प्रमुख भूमिकामा व्यस्त हुन थालेका छन् । छक्का पञ्जा सीरीजभन्दा बाहिर यो उनको पाँचौँ फिल्म हो । यसअघि माग्ने बुढाले माग्ने राजा, जेरी अन टप तथा माइती घरमा अभिनय गरिसकेका छन् भने कंगारु मा पनि अभिनय गर्ने पक्का ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...