काठमाडौं– अभिनेता निखिल उप्रेतीको कथा तथा निर्देशनमा तयार हुने फिल्म ‘आचार्य’ लामो समयदेखि चर्चाको विषय बन्दै आएको छ । फिल्म दर्ता भएदेखि नै चर्चामा रहेको छ । कहिले यो फिल्म फिल्ममा अभिनेत्री सञ्चिता लुईँटेल नदेखिने कारणले चर्चामा आउँछ भने कहिले फिल्मको लोकेशनका कारण । यद्यपि, अहिले भने चर्चा मात्र नभइ फिल्म फ्लोरमा जाने निश्चित भएको छ । साउनको दोस्रो हप्तादेखि यो फिल्मको सुटिङ प्रारम्भ हुने पक्का भएको छ । फिल्मको सुटिङ नेपालबाट नभइ भारतको मुम्बईबाट प्रारम्भ हुने एक विश्वस्त स्रोतले कलाकर्मीलाई जानकारी गराएको छ । फिल्ममा निखितलाई प्रमुख भुमिकामा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...