कर्म र भाग्यको कथामा चलचित्र ‘तथास्तु’ बन्ने

June 24, 2025 at 12:15 PM

काठमाडौं –  यसअघि चलचित्र ‘डोरी’ निर्देशन गरेका अरुण लामाले आफ्नो दोस्रो चलचित्र ‘तथास्तु’ निर्माण गर्ने घोषणा गरेका छन् । हालै एक पोस्टर सार्वजनिक गर्दै लामाले नयाँ चलचित्रको निर्माण कार्यबारे जानकारी गराएका हुन् । सार्वजनिक पोस्टरअनुसार, ‘तथास्तु’ को छायाङ्कन विक्रम संवत् २०८३ को प्रारम्भमा सुरु हुनेछ भने यसको प्रदर्शन सन् २०२७ मा गरिनेछ । जी. सेभेन प्रोडक्सन्सको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...